Sunday, May 03, 2009

त्यसैले होला

हाम्रो देशमा,
रछ्यानसँग विवेक हुत्याइन्छ।

त्यसैले होला
यहाँका मठ-मन्दिरहरू,
पुराना भवन र धर्मशालाहरू,
पवित्र ठानिएका नदीहरू,
अनि गल्ली र सडकहरू
चाहिंदोभन्दा धेरै गन्हाउँछन् ।

2 comments:

Jivesh Jha said...

sir goodmoning
hajur ko nepali pani yasto hola vanne maile socheko thiyen,
sir u r the best

chan said...

hi, kafle ji , keep it up like this sprite , i want to know you , you know rabindra bhattrai,me maternal uncle