Wednesday, December 31, 2025

जिब्रो

 

यो साला जिब्रो
गज्जबले चले पनि समस्या
अलि अलि चले पनि समस्या
चल्दै नचले पनि समस्या
जिब्रोलाई तालिम नदिई
हतारमा मैदानमा उत्रिए
शब्दको गाँठो खुल्नुअघि नै
धोती खुस्किने झन् समस्या

No comments: