अक्षरहरूको बिस्कुन
"Metaphors I Live By"
Wednesday, December 31, 2025
वाध्यता
यो धर्तिमा बाँचुञ्जेल
सपना देख्न र पूरा गर्न
पछि लाग्नु पर्दो रहेछ
कुनै न कुनै भगवानको
अनि हेर्दा हेर्दै अन्त्यमा
जिम्मा लाउन अधुरा सपनाहरू
पुकार्नु पर्ने रहेछ
कुनै न कुनै भगवानलाई
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment