अक्षरहरूको बिस्कुन
"Metaphors I Live By"
Thursday, May 07, 2026
बुझेको कुरा
असहजतामा काखी मच्चाउनेहरू
सहजतामा काख माग्न आउँछन्,
खुच्चिङ् भन्नेहरू
खुसी पार्न आउँछन्,
बुझेकै कुरा हो!
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment