Monday, May 18, 2026

झरी

झरी परिरहेको छ अहिले,
तर पर्खेको छैन मैले
कुनै चमत्कार
कुनै जादू!
झरीले जे गर्न सक्छ,
त्यही हुँदै जान्छ,
मलाई यत्ति थाहा छ!

No comments: