Monday, May 18, 2026

अहिलेको सत्य

मुखामुख गरेर बोल्नु नपरेपछि,
नजिकबाट सुन्नु नपरेपछि,
हामी धेरै बोल्दैछौँ,
अती धेरै सुन्दैछौँ,
थोरै बुझ्दैछौँ ! 

No comments: