अक्षरहरूको बिस्कुन
"Metaphors I Live By"
Tuesday, June 02, 2026
तिम्रो/मेरो प्रतिभा
तिम्रो/मेरो खुलेको प्रतिभासँग
म/तिमीलाई डर छैन
तिम्रो/मेरो लुकेको प्रतिभाको
म/तिमीलाई भर छैन
तिम्रो/मेरो प्रतिभा बुझ्दै हिंड्ने
म/तिमीलाई कर छैन!
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment