Empathy
You do not see me
But my words
Through them
You sense my thoughts
Through which
You feel my world
And through it
You know where I am
Through that
You understand who I am
You still do not see me
Yet acknowledge
Who I am
What I see
What I think
What I feel
What I live by
I am the way you are
You are the way I am
उता र यता
उता,
मेरा आफ्नाहरूलाई
असारे बाली रोप्न
मारामार छ ।
अर्को हल्लाइसम्म
जीवनपथ हल्लिएर पिरोलिएको मन
हल्लिएर चिरिएको घरको भित्ता देखेर
चिरा-चिरा पर्छ,
तर
जब देखा पर्छन्
हल्लिएर नाशिएका जीवनहरू
र ढलेका घरका दारूण अवशेषहरू,
मनको चिरा सानो बन्न पुग्छ,
घरको चिराले गिज्याउँछ,
र चित्त बुझाउँछु:
आखिर चिरिएको मन लिएरै बाँच्नु छ
अर्को हल्लाइसम्म ...
नयाँ वर्ष ?
पर्खेकै हो दिन नयाँ,
साल नयाँ,
यो त हिजोको भोलि रै'छ
अनि भोलिको हिजो
के नयाँ, के पुरानो !
खबरदार!
You do not see me
But my words
Through them
You sense my thoughts
Through which
You feel my world
And through it
You know where I am
Through that
You understand who I am
You still do not see me
Yet acknowledge
Who I am
What I see
What I think
What I feel
What I live by
I am the way you are
You are the way I am
उता र यता
उता,
मेरा आफ्नाहरूलाई
असारे बाली रोप्न
मारामार छ ।
यता
म आफूचाहिँ
अगस्टे बाली उठाउँदा
मरणासन्न छु ।
म आफूचाहिँ
अगस्टे बाली उठाउँदा
मरणासन्न छु ।
अर्को हल्लाइसम्म
जीवनपथ हल्लिएर पिरोलिएको मन
हल्लिएर चिरिएको घरको भित्ता देखेर
चिरा-चिरा पर्छ,
तर
जब देखा पर्छन्
हल्लिएर नाशिएका जीवनहरू
र ढलेका घरका दारूण अवशेषहरू,
मनको चिरा सानो बन्न पुग्छ,
घरको चिराले गिज्याउँछ,
र चित्त बुझाउँछु:
आखिर चिरिएको मन लिएरै बाँच्नु छ
अर्को हल्लाइसम्म ...
नयाँ वर्ष ?
पर्खेकै हो दिन नयाँ,
साल नयाँ,
यो त हिजोको भोलि रै'छ
अनि भोलिको हिजो
के नयाँ, के पुरानो !
खबरदार!
दु:ख गरेर बाली लगाएपछि,
गाग्री, बाल्टी र बोतलमा पानी बोकेरै माटो सिञ्चेपछि,
कीरा, फट्याङ्ग्रा, चराचुरुङ्गी
अनि गाईवस्तुबाट बाली जोगाएपछि,
फेरि कुनै अन्नदाताको पूजामा,
यहाँ कसैले
उत्ति नै श्रोत, समय र पसिना खर्च गर्नु नपरोस् !
खिचडी
जलाउने भए
तिम्रो जलनको तापले
म पकाउथेँ
खिचडी
भाँडाका भाँडा
दिनका दिन
छाता
गाग्री, बाल्टी र बोतलमा पानी बोकेरै माटो सिञ्चेपछि,
कीरा, फट्याङ्ग्रा, चराचुरुङ्गी
अनि गाईवस्तुबाट बाली जोगाएपछि,
फेरि कुनै अन्नदाताको पूजामा,
यहाँ कसैले
उत्ति नै श्रोत, समय र पसिना खर्च गर्नु नपरोस् !
ठम्याइ
तल हेर्दा लाग्छ,
म निकै माथि पुगिसकेकोछु,
तर माथि हेर्दा पो जिल्ल पर्छु
म त तलको तलै रहेँछु,
त्यसैले
ठम्याउँन खोज्दैछु हरदिन,
दोष हेराइमा छ कि चढाइमा !
तल हेर्दा लाग्छ,
म निकै माथि पुगिसकेकोछु,
तर माथि हेर्दा पो जिल्ल पर्छु
म त तलको तलै रहेँछु,
त्यसैले
ठम्याउँन खोज्दैछु हरदिन,
दोष हेराइमा छ कि चढाइमा !
खिचडी
जलाउने भए
तिम्रो जलनको तापले
म पकाउथेँ
खिचडी
भाँडाका भाँडा
दिनका दिन
छाता
No comments:
Post a Comment