Saturday, December 27, 2025

सत्य

 घरीघरी मस्काइरहे 

भाँडाकुडा चाँडै पत्रु हुन्छ

घरीघरी झस्काइरहे

साथी‌ पनि चाँडै शत्रु हुन्छ

No comments: