Wednesday, December 24, 2025

कविता


कविता यस्तो हुन्न,
जस्तो झोल उस्तै स्वाद
तातो पानीको चुस्की जस्तो
 
कविता यस्तो हुन्छ,
जस्तो मुख उस्तै स्वाद
वर्षौं पुरानो ह्विस्की जस्तो

No comments: