मेरो प्यारो देश,
जहाँ भाषण-यन्त्रले
हिलो पखाल्ने र धुलो छर्किने
महान् शिल्पीहरूको लर्को लागेको छ
जहाँ भाषण-यन्त्रले
हिलो पखाल्ने र धुलो छर्किने
महान् शिल्पीहरूको लर्को लागेको छ
---
जोत्न नजान्नेले
हली बन्न नजानु है,
भतुवा भन्लिन् नि
खाजा ल्याउने आमैले !
---
अप्ठ्यारो समयमा गरेको संगत
अप्ठ्यारो ठाउँमा बोलिएका शब्द
अप्ठ्यारै पारिरहन्छन् हमेशा
---
No comments:
Post a Comment