Wednesday, December 31, 2025

लचिलोपन


आफूलाई सहज पर्दा भन्छ,
यो ब्रम्हाण्डको मालिक मै हुँ
दुनियाँले तर्साउन थाले भन्छ,
म एउटा शरीरमात्र त हो नि,
कति लचिलो छ हइ मान्छे?

No comments: