Wednesday, December 31, 2025

झगडा

 

काम गर्दागर्दै
कामकै लागि
झगडा गर्नु परेपछि
काम छोडेरै
झगडा गर्छ मान्छे

No comments: