Wednesday, December 31, 2025

बानी

 

मौरी बिनाको रानो बन्न सिकिएन
खाँबो मक्किएको छानो बन्न सिकिएन
के गर्ने महोदय बानी यस्तै बस्यो
पिँध खुस्केको मानो बन्न सिकिएन

No comments: