Wednesday, December 31, 2025

हिसाबकिताब

 

गाह्रो छ साथी
जिन्दगीको हिसाबकिताब,
थोत्रो छ भने
आफ्नो कर्मको मिशिन,
घानीमा मुरी हालेर समेत
थोपा थोपा नै पर्खेर बस्ने हो

No comments: