Wednesday, December 31, 2025

आव्हान

 

मर्त्यलोकको दौडाहामा छौ रे आजकल यमराज
त्यो कुम्भिपाकमा कहिले पो घान पुग्या होला र
भएभरका धुन्धुकारीहरू अहिले नै लिएर जाऊ
फुर्सदको चाङमा आङ सेक्दै काम थुपार्ने भैसक्या छु
यता आएको मौकामा मलाई पनि डेडलाइन दिएर जाऊ

No comments: