गाउँलाई चिन्छु भन्नेहरू
गाउँतिर जानै छोडेछन्,
देशलाई बुझ्छु भन्नेहरू
देशमै बस्न छोडेछन्
त्यसैले होला हिजोआज
गाउँलाई देशले चिन्न छोडेछ
गाउँले देशलाई बुझ्न छोडेछ!
गाउँतिर जानै छोडेछन्,
देशलाई बुझ्छु भन्नेहरू
देशमै बस्न छोडेछन्
त्यसैले होला हिजोआज
गाउँलाई देशले चिन्न छोडेछ
गाउँले देशलाई बुझ्न छोडेछ!
---
हे देशलाई 'माया गर्छु' भन्नेहरू
साँचो माया पनि 'देखाउने' गर
तिम्रो 'टाढाको म्वाइँ' पुगेन कतै
बरू आई हाम्लाई सघाउने गर
---
No comments:
Post a Comment