नचिनेको मान्छे
नपढेको किताब
नहेरेको सिनेमा
नसुनेको गीत
नपुगेको ठाउँ
नखाएको फल
नपाएको दुःख
नचाहेको सुख
नभोगेको सिद्धान्त
यिनका बारेमा
म खासै बोल्दिनँ
नपढेको किताब
नहेरेको सिनेमा
नसुनेको गीत
नपुगेको ठाउँ
नखाएको फल
नपाएको दुःख
नचाहेको सुख
नभोगेको सिद्धान्त
यिनका बारेमा
म खासै बोल्दिनँ
No comments:
Post a Comment