Monday, January 05, 2026

ज्ञान

एकैै माघले जाडो जाँदैन,
एकै छाकले भाँडो खाँदैन,
सानो अड्कोमा विचलित किन हुनु?
त्यो फुके पनि यात्राको घाँडो जाँदैन !

No comments: