Tuesday, January 06, 2026

हिसाब

तिमी मेरो कमजोरीलाई
आफ्नो अवसर ठान,
म तिम्रोलाई उपहार ठान्छु,
भएन त हिसाब बराबर?

No comments: