अक्षरहरूको बिस्कुन
"Metaphors I Live By"
Thursday, January 15, 2026
देखाइ
अरूलाई देखाउन कर्म गर्दा
चाहिने भन्दा अलिक धेरै
आफ्नो रूप देखिन सक्छ
निरन्तर त्यो रूप देखेकाले
पर रहुञ्जेल बुख्याँचा मान्छन्
नजिक पर्दा चाहिं देउतै ठान्छन्
No comments:
Post a Comment
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment