अक्षरहरूको बिस्कुन
"Metaphors I Live By"
Thursday, February 12, 2026
थुतुनो
मान्छे आफू त ज्ञानी नै हुन्छ नि
बोल्छ
आफूलाई लागेको सत्य,
तर त्यो थुतुनो छ नि थुतुनो,
चाहिँदोभन्दा बढी चलेर
धेरैलाई
बनाउँछ
शत्रु ,
आफैँलाई चैँ
बनाउँछ
पत्रु !
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment