उनीहरू आए
हामीकहाँ
सपना माग्न
हामीले दियौँ
हाम्रा सपनाहरू
फटाफट
उनीहरू फेरि आए
हाम्रा सपना फिर्ता गर्न
जस्ताको तस्तै
जत्तिको तत्ति
हामीले पनि लियौँ
फटाफट
सपना माग्न
हामीले दियौँ
हाम्रा सपनाहरू
फटाफट
उनीहरू फेरि आए
हाम्रा सपना फिर्ता गर्न
जस्ताको तस्तै
जत्तिको तत्ति
हामीले पनि लियौँ
फटाफट
No comments:
Post a Comment