Thursday, May 07, 2026

समानता

अभिमान अन्धो हुन्छ,
गहन कुरा देख्दै देख्दैन,
स्वाभिमान पनि अन्धो हुन्छ,
छुद्र कुरा हेर्दै हेर्दैन !

No comments: