Thursday, May 07, 2026

स्वीकारोक्ति

प्रगति नहुने भो
यो जुनिमा,
कसैको संगतले,
न बिग्रिने भइयो,
न सप्रेर गइयो!

No comments: