Saturday, July 18, 2026

मनुष्य

मनुष्य त हमेशा चाहन्छ
देब्रे हातमा जादू, चाहिनेमा चमत्कार
एक चुट्कीमा सफलताको पुलिन्दा,
अर्कोमा कुबेरसँग साक्षात्कार!

No comments: