Friday, August 07, 2026

हाम्रो पारा

तिम्ले मलाई उल्यायौ,
मैले तिम्लाई खुइल्याएँ,
आखिर भयो के त महोदय?
दुनियाँको नजरमा,
हामी दुबै नांगियौँ,
जीवनभरि बांगियौँ !

No comments: