अक्षरहरूको बिस्कुन
"Metaphors I Live By"
Friday, August 07, 2026
नजर
अहिले म आफ्ना नजरले
आफूलाई मात्र हेर्दैछु,
अरूका नजरले पनि
आफैँलाई नै हेर्दैछु,
अलिकति धैर्य गरिदेऊ प्रिय,
अघाउँजी आफूलाई हेरेपछि
आफ्ना र अरूका नजरले,
अरूलाई र तिमीलाई पनि
आफ्नो दुनियाँ हेर्न दिनेछु !
No comments:
Post a Comment
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment