Saturday, August 15, 2026

हिलो पानी

हिलो पानीमा माछा मार्नु परेपछि
कति गज्जब हुन्थ्यो होला हगि
भित्रै सफा भएर निस्किने
व्यवस्था मिलाउन पाए?

No comments: