Saturday, August 15, 2026

कसरी

झुटो बोल्नु त पाप हो, ठूले
झुटले टालेको मन
भ्रमले जोगाउने खुसी
सत्यले च्यातिने सम्बन्ध 
कसरी सम्हाल्छस्, बाबै!

No comments: