अक्षरहरूको बिस्कुन
"Metaphors I Live By"
Wednesday, August 19, 2026
शरम
कुन क्षणमा
कुन तत्व परेछ कुन्नि
मैले खाएको खानामा
पिएको पानीमा
फेरेको श्वासमा
हेरेको दृष्यमा
सुनेको ध्वनिमा
सुँँघेको गन्धमा
हिंडेको बाटोमा
बसेको माटोमा
सुतेको ओछ्यानमा ...
हिजोआज मलाई
शरम लाग्नै छोडिसक्यो!
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment