Tuesday, March 24, 2009

मेरो बस्तीमा

हिजोआज मेरो बस्तीमा
अँध्यारो गन्हाउँछ
नाक छोपेर बित्छ मेरो रात
फोहोर छोपेर जान्छ दिन

समय यसै गरी बितेपछि
मलाई न रातसँग गुनासो
न त दिनको नै चाहना

No comments: