अक्षरहरूको बिस्कुन
"Metaphors I Live By"
Tuesday, March 24, 2009
बलेको आगो
जेठको तातो सडकमा
दनदनी बलिरहेको छ टायर
र छेउमा असिनपसिन उभिएको छ
एक बूढो आन्दोलनकारी
मलाई लाग्छ
ऊ पनि
मौका पाउँदा
बलेकै आगो तापिरहेको छ
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment