माथिल्लो भाग अरिङ्गालबाट जोगाउँदै गर्दा
बिच भागमा रोटे, सातचोटेले टोक्दै हुन्छ
अनि तलबाट जुका चढ्दै हुन्छ
बिना अोरिएन्टेशन
झाडीतिर पस्नु
जोखिम नै हुन्छ के !
---
दुनियाँ बुझ्नु नै छ भने साथी
झिना-मसिना बन्धन तोडिदेऊ
एकै छिनका लागि मात्र भए पनि
आफूलाई छाडा छोडिदेऊ
अनिमात्र ज्ञानका ढोका खुल्छन्
उपदेशको बाढी सुरू हुन्छ
मान्छेको कुरै छोड साथी
गधा समेत तिम्रो गुरू हुन्छ
---
A simple human am I
Just a dull walking frame,
But there always is someone
Trying to find wings in me!
---
जो सपनामा सहभागी छैन
त्यस्तो साथको के काम
जो साथ हुँदा मिठो सपना दिँदैन
त्यस्तो रातको के काम
---
आफूमात्र तयार बन्नेहरूभार बन्न सक्छन्
आफूजस्ता तयार पार्नेहरू
उपहार बन्न सक्छन्
---
---
तिमीले बनाएको भर्याङ्गबाट
भर्याङ्गको नियम मानेर
चढ्ने-उत्रिने त्यो जन्तु
बाँदर हुँदै होइन
काम गर्दा पहिले पहिले पनि उही हुन्थ्यो
थोरै कुरा गलत अनि धेरैचाहिँ सही हुन्थ्यो
जीवन त यसरी नै चल्दो रैछ जेनतेन, तर
उसबेला हाँसी हाँसी माफी दिने कोही हुन्थ्यो
---
They gave me a lump of wax,A pile of feathers,
And asked me to build wings
To fly to the sun
कि गुनासोको पहाड
कि उपदेशको बाढी
सुन्नै नपाइने भो, प्रभु,
कम से कम
गरेर देखाउने प्रतिवद्धता
---
पिडा हुन्छ
बोलेको नसुनिदिँदा
देखेको कुरा
झन् पिडा हुन्छ
बोल्न नसक्दा
दुखेको कुरा
बिच भागमा रोटे, सातचोटेले टोक्दै हुन्छ
अनि तलबाट जुका चढ्दै हुन्छ
बिना अोरिएन्टेशन
झाडीतिर पस्नु
जोखिम नै हुन्छ के !
---
दुनियाँ बुझ्नु नै छ भने साथी
झिना-मसिना बन्धन तोडिदेऊ
एकै छिनका लागि मात्र भए पनि
आफूलाई छाडा छोडिदेऊ
अनिमात्र ज्ञानका ढोका खुल्छन्
उपदेशको बाढी सुरू हुन्छ
मान्छेको कुरै छोड साथी
गधा समेत तिम्रो गुरू हुन्छ
---
A simple human am I
Just a dull walking frame,
But there always is someone
Trying to find wings in me!
---
जो सपनामा सहभागी छैन
त्यस्तो साथको के काम
जो साथ हुँदा मिठो सपना दिँदैन
त्यस्तो रातको के काम
---
आफूमात्र तयार बन्नेहरूभार बन्न सक्छन्
आफूजस्ता तयार पार्नेहरू
उपहार बन्न सक्छन्
---
---
तिमीले बनाएको भर्याङ्गबाट
भर्याङ्गको नियम मानेर
चढ्ने-उत्रिने त्यो जन्तु
बाँदर हुँदै होइन
भर्याङ्ग प्रयोग गरेको भए
त्यो बाँदर नै होइन
त्यो बाँदर हो भने
भर्याङ्ग प्रयोग गरेको छैन
---
त्यो बाँदर नै होइन
त्यो बाँदर हो भने
भर्याङ्ग प्रयोग गरेको छैन
---
काम गर्दा पहिले पहिले पनि उही हुन्थ्यो
थोरै कुरा गलत अनि धेरैचाहिँ सही हुन्थ्यो
जीवन त यसरी नै चल्दो रैछ जेनतेन, तर
उसबेला हाँसी हाँसी माफी दिने कोही हुन्थ्यो
---
They gave me a lump of wax,A pile of feathers,
And asked me to build wings
To fly to the sun
I rolled the wax
Into little candlesticks
With little threads in them
And lighted my little home
---
Into little candlesticks
With little threads in them
And lighted my little home
---
कि गुनासोको पहाड
कि उपदेशको बाढी
सुन्नै नपाइने भो, प्रभु,
कम से कम
गरेर देखाउने प्रतिवद्धता
---
पिडा हुन्छ
बोलेको नसुनिदिँदा
देखेको कुरा
झन् पिडा हुन्छ
बोल्न नसक्दा
दुखेको कुरा
No comments:
Post a Comment