Saturday, July 25, 2020

Facebook Fragments XVII

मान्छे आफू त ज्ञानी नै हुन्छ नि
आफूलाई लागेको सत्य बोल्छ,
तर त्यो थुतुनो छ नि थुतुनो,
चाहिँदोभन्दा बढी चलेर
धेरैलाई शत्रु बनाउँछ,
आफैँलाई चैँ पत्रु बनाउँछ !
---
What is the best age
When you can
Doubtlessly expect commonsense
In a grown up human?
---
If you are
Poorly trained in words,
Every emotion after all
Boils into the four-lettered !
---
बढ्दै गए दिनदिनै
पस्केर दिएको मात्र खानेहरू
यो पृथ्वीमा भोकमरी छिट्टै शुरू हुन्छ !
---
कोही भिड्दै हिंड्छन्
कोही हिंड्दै भिड्छन्
बाँकी अनाहक पछारिन्छन्
---
Eccentricity
In its high frequency
Is the first step
Towards degeneration
---
I am
Simply because
I understand
The way
You are
---
Collegiality
lingers around handshakes,
Friendship
languishes in the head,
Kinship
lives in the heart.
You choose
where to stay,
I decide
where to place you.
---
ठिकै थियो
बोक्रा छिल्नेसम्मको कुरा,
तर महोदय तपाईँले
चपाएर रस पनि निकालिदे भन्नुभो,
अब परेन फसाद?
---
The problem is
You speak your mind
I take your words to the heart
---
Trying to look good
Demands investment,
Trying to be good
Is fairly costless
---
The walls
Built to block someone's entry
Shall someday
Block your own escape
---
फुस्सा कुनबेला हुने हो,
हात्ती आउँदै गर्दा,
आइपुगेपछि कि
आएर गएपछि?
---
थिङथिलो भइसकेको शरीरका लागि
हातमा थमाइदिएर ठाँटका साथ
आइटिन झार र सिवजल गोली
भन्यो झारफुके काइँलाले:
'यो दल्दै गर्नू, मरेपछि च्वाट्टै निको हुन्छ'
---
A worthy frog
Came out of water
And began to croak,
And the worthy folks
Failed to fathom
This timeless tampering.
---
मस्तिष्कमा राख्यो रिंग्याउँछ
आँखामा राख्यो बिझाउँछ
मुटुमा राख्यो सताउँछ
थाहा हुनै सकेन
कहाँ राख्ने हो
मान्छेलाई
ऊफ् !



No comments: