"Metaphors I Live By"
हरेक रात ओछ्यान पुग्दा
एउटा दिन कटाएकोमा गर्व लाग्छ,
हरेक दिन ओछ्यान छोड्दा
एउटा रात कटाएकोमा गर्व लाग्छ,
ज्युनुको मज्जा त छँदैछ उत्तिनै
अलिकति उमेर घटाएकोमा गर्व लाग्छ ।
Post a Comment
No comments:
Post a Comment