Friday, February 13, 2026

भारी

भारी पुग्या छ मलाई
आफ्ना संवेगहरूको
दुनियाँका संदेशहरूको

न म कारक
न पूरक
न निवारक
कसैको अहम्‌को
कसैको असन्तुष्टिको

No comments: