Friday, July 24, 2026

सल्लाह

हरेकको आ-आफ्नै दावी छ,
आफू नै अब्बल देखिने वेताबी‌ छ,
आफ्नो योग्यतामा विश्वास गर्नुस् महोदय,
अरूको वंशावली केलाउने बेला होइन यो,
तपाईंको हातमा न चुकुल न चाबी छ!

No comments: