Friday, July 24, 2026

शुभेच्छा!

भन्नेले त भन्दैछन् मलाई
मन्दिरमा बास गर्नुहोस्
ब्रह्माण्डमा राज गर्नुहोस्
तपाईँ भगवान भइ दिनुहोस्
हाम्रो गाउँबाट गइ दिनुहोस्

No comments: